Gurkha Cup Winner 2016
गत आइतबार सम्पन्न १४ औं गोर्खा कपको नन भेट्रानतर्फ क्यूजिएस् सिग्नल्स् रातोले जितेको छ । क्वीन्स् एभिन्यू फुटबल मैदान, अल्डरसटमा आयोजित प्रतियोगिताको फाइनलमा बी १३ लाई १ को विरुद्ध २ गोल हानी क्यूजिएस् सिग्नल्स् रेडले पहिलो उपाधि जितेको हो ।…